दफा ८१
आम्दानी बुझाउने
जुनसुकै बेहोराले अदालतमा दाखिल भएका नगद रकम सोको भोलिपल्टै स्रेस्तामा आम्दानी जनाई धरौटी खाता वा सञ्चित कोषमा जम्मा गर्ने गरी बैङ्कमा दाखिल गर्नु पर्नेछ।